IME Life

शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार पौने २९ अर्ब माथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको हो।

आज नेप्से उपसमूहका १३ वटामध्ये ४ वटा समूहमात्रै बढेको छ अन्य ९ समूह घटेको छ। आज बैंकिङ समूह सर्वाधिक ०.८४ अंकले बढेको छ। जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह पनि बढेका छन्।

Prabhu
Crest

यो दिन ४७ वटा कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। बजारमा आज २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको बजारमा आज ५ वटा कम्पनीको शेयरभाउमा माथिल्लो सर्किट लागेको छ। नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS