IME Life New

एकैदिन रु. ३ हजारले महँगियो सुन, नयाँ रेकर्ड पनि बन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाली बजारमा आज प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च हो।

Esewa
Crest

गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले आज एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको छ।

आज प्रतितोला चाँदी ५० रुपैयाँले बढेर १ हजार ८१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS