IME Life

नेपाल राष्ट्र बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) का लागि कुल ५२ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशकका लागि ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) तर्फ ५ जना कर्मचारी माग गरेको हो । सहायक निर्देशकको लागि अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सक्ने सकिने जनाएको छ ।

external-vacancy-2081

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS