IME Life New

३ हजार बिन्दुमा बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउन ३१ गते बिहिबार नेप्से परिसूचक ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४३.०५ अंकले बढेको छ।

२९ अर्ब ९५ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३ अर्ब ७० करोड ३६ लाखको कारोबार भएको छ जसमा २ अर्ब १० करोड ६२ लाखको खरीद छ भने १ अर्ब  ५९ करोड ७३ लाखको  बिक्री छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १ अर्ब ४० करोड १६ लाखको खरीद छ भने १ अर्ब २७ करोड ८९ लाखको बिक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

7%
sad

दु :खी

7%
amazed

अचम्मित

40%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS