IME Life New

टर्नओभरमा रेकर्ड अनि नेप्से पनि ३००० माथि पुग्दा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज फेरि दैनिक कारोबारले नयाँ रेकर्ड बनाएको छ। नेप्से पनि ३००० माथि उक्लिएको छ।

यो दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा कारोबार रकम पनि बढेर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबराबरको भएको छ। यो नेप्सेको इतिहासमा हालसम्मकै उच्च हो।

Esewa
Crest

आज १०५ कम्पनीको शेयरभाउ बढ्दा १३७ वटाको घटेको छ। एउटा कम्पनीको भाउ स्थिर रहेको छ। बजारमा आज हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ९१ करोड ३३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ८३ करोड २३ लाख रुपैयाँ
  • अपी पावरः ६५ करोड रुपैयाँ
  • कुमारी बैंकः ६१ करोड ७७ लाख रुपैयाँ
  • निफ्राः ६० करोड ३७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५० करोड ५७ लाख रुपैयाँ
  • अपर तामाकोशीः ४९ करोड ५ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४८ करोड २० लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ४५ करोड ९२ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ४४ करोड ७९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS