IME Life New

बजार खुलेको १ घन्टामै सवा ९ अर्ब माथिको कारोबार, बैंकिङ सेक्टरमा चमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार खुलेको १ घन्टामै सवा ९ अर्ब माथिको कारोबार भएको छ।

शेयर बजारमा आज पनि हरियाली छाएको छ। नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म ४५.७५ अंकले बढेर ३००३.५२ पुगेको छ। अहिलेसम्म १५० वटा कम्पनीको शेयरभाउ बढेको छ भने ८९ वटाको घटेको छ। ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

अहिलेसम्म बजारमा ९ अर्ब ३९ करोड रुपैयाँ माथिको कारोबार भइसकेको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ। यो बैंकको मात्रै २७ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।

आज बैंकिङ सेक्टरमा चमक देखिएको छ। अहिलेसम्म ४.६६ प्रतिशतले बैंकिङ सेक्टर बढिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS