काठमाडौं । आज नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहको छ । आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन यही मूल्यमा नै कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।
आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

















