IME Life New

शेयर बजारमा सवा २ घन्टामै साढे १२ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार खुलेको सवा २ घन्टामै साढे १२ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ।

यो समाचार तयार पार्दा (१२ः१५) सम्म शेयर बजारमा १२ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भइसकेको छ। सुरुआती समयमा केही घटेको बजार अहिले पनि बढेको छ।

Esewa
Crest

बजार बढ्दा अहिलेसम्म ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १४० घटेको छ। ९ कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

अहिलेसम्म नेप्से उपसमूहमा रहेका ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। अहिलेसम्म हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भइरहेको छ भने ५ वटा कम्पनीको शेयरभाउमा माथिल्लो सर्किट लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS