IME Life New

सामान्य करेक्सन आएको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ। तीव्र उतारचढावबीच आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ को विन्दुमा झरेको हो।

बजारमा करेक्सन आउँदा ८० कम्पनीको शेयरभाउ बढेको छ भने १५७ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

दैनिक कारोबारले हिजो रेकर्ड बनाएकोमा आज घटेको छ। आज २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ८१ करोड ९९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६८ करोड २१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४४ करोड ४२ लाख रुपैयाँ
  • अपी पावरः ४२ करोड ६९ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ४२ करोड रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३९ करोड २९ लाख रुपैयाँ
  • अपर तामाकोशीः ३६ करोड ३८ लाख रुपैयाँ
  • निफ्राः ३४ करोड १२ लाख रुपैयाँ
  • हिमालयन लाइफः ३३ करोड ६८ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ३३ करोड ६२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS