IME Life New

आज सुनको मूल्यमा सामान्य गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा १ सय रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ थिया ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS