IME Life New

देशभर विद्युत प्राधिकरणको ४० हजार २०० रोपनी जग्गा, काठमाडौंभित्रको ७२.१२ रोपनी जग्गाको पुर्जा प्राप्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरि रहेको आफ्नो सम्पत्तिको खोजबिन सुरु गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ३ वर्ष कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्। उनका अनुसार अतिक्रम गरिएका जग्गा फिर्ता ल्याउन आवश्यक पहल भइरहेको छ।

Esewa
Crest

हालसम्म प्राधिकरणको नाममा लालपुर्जा आउन नसकेको जग्गाहरु दर्ता÷लगतकट्टा गरी आफ्नो स्वामित्वमा ल्याउन सुरु गरिएको घिसिङले बताए। ‘देशभरि रहेको जग्गाहरुको यकिन गरी करिब ४० हजार २०० रोपनी जग्गाको पहिचान भएको छ’, उनले भने, ‘गत वर्षमात्र काठमाडौं उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS