IME Life

दुई कम्पनीको अर्ब माथिको टर्नओभर, उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीव्र उतारचढाव देखिएको शेयर बजारमा आएको सामान्य बढोत्तरी देखिएको छ। आज नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूहमा रहेको १३ वटामध्ये ६ वटा समूह बढेको छ भने ७ वटा घटेको छ। यो दिन ७९ कम्पनीको शेयरभाउ बढ्दा १५९ कम्पनीको शेयरभाउ घटेको छ। आज ४ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

हिजोको तुलनामा बजारमा आज कारोबार बढेको छ। आज २० अर्ब ७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः १ अर्ब २० करोड ९० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ७ करोड ६२ लाख रुपैयाँ
  • निफ्राः ९२ करोड ४६ लाख रुपैयाँ
  • सोनपुर मिनरल्सः ४५ करोड ८७ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४२ करोड ५३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३९ करोड ५२ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३८ करोड ८५ लाख रुपैयाँ
  • अपी पावरः ३६ करोड २१ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ३४ करोड ९५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ६९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS