IME Life New

नेप्सेको वेबसाइटमा समस्या, ब्ल्यांक भएपछि लगानीकर्ता हैरान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टीएमएसमा देखिएको समस्यालाई लिएर ब्रोकरहरुलाई लगानीकर्ताको गुनासा सुनुवाइ गर्न निर्देशन दिएकै भोलिपल्ट नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै वेबसाइट समस्या देखिएको छ।

नेप्सेको वेबसाइट नचलेको करिब १५ मिनेट भइसकेको छ। बजारको तीव्र उतारचढाव भइरहेकै बेला नेप्सेको वेबसाइटबाट बजार प्रत्यक्ष चाल हेर्न नपाउँदा लगानीकर्ता हैरान भएका छन्।

Esewa
Crest

टीएमएस चलिरहे पनि नेप्सेको वेबसाइट भने ब्ल्यांक भएको छ।

नेप्सेको वेबसाइटमा समस्या देखिएको यो पहिलोपटक भने होइन । पटक–पटक नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ताले सास्ती खेप्दै आएका छन्।

खुलेपछि नेप्सेको घडी २ बजेर ३ मिनेटमा रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS