IME Life New

आज बढ्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाला सुन १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS