IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ। आज नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो। यि कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

प्सेले नेशनल लाइफको ४ प्रतिशत बोनश शेयर समायोजन गरेको हो छ । सूर्योदय वोमी लघुवित्तको १४.००५१४३ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा कायम भएको छ भने सूर्योदय वोमीको शेयरमूल्य १ हजार १३ रुपैयाँ ११ पैसा कायम भएको छ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS