IME Life New

को–को थिए दुर्घटनाग्रस्त हेलिकप्टरमा ? (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नुवाकोटको शिवपुरमा बुधबार दिउँसो करिब २ बजे दुर्घटनाग्रस्त भएको एयर डाइनेस्टीको हेलिकप्टरमा ४ जना चिनियाँ पर्यटक रहेको खुलेको छ। हेलिकप्टर पाइलट अरुण मल्लले उडाएका थिए। पाँचैजनाको मृत्यु भएको छ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटनाग्रस्त भएको हो।

Esewa
Crest

दुर्घटनाग्रस्त हेलिकोप्टरमा चिनियाँ पर्यटक जुदाड टाङ), जी ली, यियाद वु र जेमिङ सी छन् । ती मध्ये यियाद वु महिला हुन् भने बाँकी पुरुष हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS