IME Life
GBIME

भारी अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा भारी अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०८ दशलमव ३५ अंकले बढेर २,७५९ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले घटेको बजारमा आज भने ४ दशलमव ०८ प्रतिशतको बढोत्तरी भएको छ ।

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज बोटलर्स नेपाल बालाजू, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटिी होटल र हिालयन रिइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक डिबेञ्चर २०८३ ८४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशलमव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS