IME Life New

हिमालयन रिको मात्रै सवा १ अर्ब बढीको टर्नओभर, उच्च कारोबार अरु कुन-कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ४०.७६ अंकले २७९६.३८ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढ्यो भने ६ वटा घटेको छ। आज १६३ कम्पनीको शेयरभाउ बढ्दा ७८ कम्पनीको घटेको छ भने एउटाको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन कारोबार पनि २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ बढीको भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः १ अर्ब २६ करोड ४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४९ करोड ३८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४४ करोड ५१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४२ करोड ७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ४० करोड ९३ लाख रुपैयाँ
  • प्रभु बैंकः ३७ करोड ५ लाख रुपैयाँ
  • अपी पावरः ३५ करोड ५० लाख रुपैयाँ
  • एचआईडीसीएलः ३३ करोड ८३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ३३ करोड ६७ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ३३ करोड ६२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS