GBIME
IME Life

एक हप्तामै ५५ प्रतिशतले बढ्ने शेयर कुन ? (एक सातामा २० % बढ्ने शेयरको सूची सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य  ५५.०८ प्रतिशतले वृद्धि भएको छ । गत साता १३८९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २१५४ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ७६५ ले बढेको छ ।

त्यस्तै दोश्रोमा प्रोग्रेशिभ फाइनान्स लिमिटेडको शेयर मूल्य ३२.३९ प्रतिशतले वृद्धि भएको छ । गत साता ४९६.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ६५७.३० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १६०.८० ले बढेको छ ।

SKYWELL
Crest

तेश्रोमा हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको शेयर मूल्य ३१.६० प्रतिशतले वृद्धि भएको छ । गत साता १२३१ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १६२० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३८९ ले बढेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

11%

दु :खी

11%

अचम्मित

11%

उत्साहित

11%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS