IME Life New

नेपाल वायुसेवा निगम धेरै कार्गो बोक्ने एयरलाइन्सका रुपमा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सका रुपमा सम्मानित भएको छ।

नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनले सोमबार काठमाडौंमा आयोजना गरेको ३० औँ कार्गो दिवसका अवसरमा नेपाल वायुसेवा निगम सम्मानित भएको हो। कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए।

Esewa
Crest

कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारीले निगमले आफ्ना गन्तव्यहरुमा डेन्जरस गुड्स (डीजी)लगायत कार्गो बोक्दै आइरहेको र यसता सामानबाट कार्गो व्यापारलाई बढाउन अझै हौसला मिलेको बताए। उनले यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाला, कार्गो एजेन्ट, फ्रेट फर्वार्डर तथा कर्मचारीहरुलाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS