काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजरका लागि १५ जना, वरिष्ठ सहायकका लागि ७ जना, सहायकका लागि १४ जना, कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरेको छ । कम्पनीले कुल ६१ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल ठेगानामा आवेदन दिनुपर्नेछ ।


















