IME Life New

न्यादी हाइड्रोपावर घाटामा, रु. ६६ मा झर्यो प्रतिशेयर नेटवर्थ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०।८१ मा साढे १६ करोड लाख रुपैयाँ बढी घाटा व्यहोरेको छ।

कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कम्पनीले १६ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो पनि कम्पनीले २० करोड ९३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको कुल सञ्चालन २९ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २७ करोड ३८ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट ५९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी ५९ करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि अन्य इक्विटी ३९ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा वर्षमा कम्पनीको ईपीएस ११.११ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस १३.९५ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ६६.०२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS