IME Life New

आज घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा २४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS