IME Life New

डलरको भाउले आज पनि बनायो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साउन १० गते अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । हिजो बुधबार प्रतिडलर १३४ रुपैयाँ २१ पैसाबिक्रीदर रहेको डलरको भाउ आज ५ पैसा बढेर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। त्यस्तै, डलरको खरिददर प्रतिडलर १३३ रुपैयाँ ६१ पैसाबाट बढेर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। यस दिनको डलरको मूल्य हालसम्मकै उच्च हो।

आज युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा रहेको छ ।

Esewa
Crest

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS