काठमाडौं । इम्पेरियल इनोभेशन फण्डले कर्मचारी माग गरेको छ । फण्डले चिफ एक्जुकेटिभ अफिसर, चिफ इन्भेष्टमेन्ट अफिसर, हेड फाइनान्स, कम्प्लेन्स अफिसर, एकाउन्ट एसोसिएट र इन्भेष्टमेन्ट असोसिएटका लागि कर्मचारी माग गरेको हो ईच्छुक तथा योग्यता पुगेकाले क्युआर स्क्यान गरी भ्याकेन्सीको बारेमा विस्तृत जानकारी लिइ आवेदन दिन सक्नेछन् ।


















