IME Life New

पोखराका लागि उड्नेबित्तिकै खस्यो जहाज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज क्षणभरमै खसेको जानकारी प्राप्त भएको छ।

सौर्य एयरको ९ एनए एमई कल साइन भएको पोखराका लागि उडेको तर उड्नेबित्तिकै खसेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। ‘अहिले हामीलाई त्यति नै जानकारी आएको छ’, कार्यालयका एक अधिकारीले भने।

Esewa
Crest

जहाजमा आगो लागेको छ। धुँवाको मुस्लो उडिरहेको छ। ‘घटनास्थलमा उद्धार टोली परिचालन भइसकेको छ’, ती अधिकारीले भने।

विमानमा कतिजना सवार थिए भन्ने कुरा खुलेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS