IME Life
GBIME

मातृभूमि लघुवित्तमा सीईओ बन्ने अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेको छ । उक्त पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । ईच्छुकले आज साउन ९ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्न लागेको हो । साविकका किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको यस लघुवित्तले सीईओका लागि आवेदन माग गरेको हो ।

Crest

इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित आज साउन ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS