IME Life New

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ।

अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।

Esewa
Crest

दुर्घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। विस्तृत जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS