IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार उतारचढाव देखिएको छ। अन्तिम समयमा नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा पुगेको छ।

सामान्य बढेको बजारमा आज ११५ कम्पनीको शेयरभाउ उकालो लागेको छ। १२१ कम्पनीको शेयरभाउ ओरालो लाग्दा ६ कम्पनीको स्थिर रहेको छ।

Esewa
Crest

हिजोको तुलनामा भने कारोबार घटेको छ। आज १३ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज उच्च कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ९३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३४ करोड ७८ लाख रुपैयाँ
  • कुमारी बैंकः २८ करोड १८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २५ करोड ६३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २४ करोड ९९ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २३ करोड ८५ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २१ करोड ४१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ४१ लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २० करोड ४२ लाख रुपैयाँ
  • प्रभु बैंकः १९ करोड ८६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS