IME Life New

सवा १५ अर्बको टर्नओभर भएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लगातार रौनक बढिरहेको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि दैनिकजसो बढिरहेको छ।

आज नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ को विन्दुमा बन्द भएको छ। नेप्सेमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। व्यापार समूह सर्वाधिक ६.८० प्रतिशतले बढेको छ।

Esewa
Crest

बजार बढ्दा १८१ कम्पनीको शेयरभाउ बढेको छ भने ५६ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा १५ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार सोल्टी होटेलको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोल्टी होटलः ३४ करोड १० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३० करोड ६७ लाख रुपैयाँ
  • कुमारी बैंकः २७ करोड ९३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २६ करोड ८५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड ६८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ७२ लाख रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २३ करोड ७० लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः २३ करोड ३४ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः २० करोड ८९ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १९ करोड ८४ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS