IME Life

रियलमीका दुई स्मार्टफोन सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। मोबाइल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी नेपालमा सार्वजनिक भएको छ । अत्याधुनिक प्रविधि, नवीन सुविधा र स्टाइलिस डिजाइनले युवा प्रयोगकर्ता माझ यी स्मार्टफोनले फरक अनुभवको प्रत्याभूति दिने कम्पनीको विश्वास छ ।

एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमले जेनजी प्रयोगकर्तालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ ।

Prabhu
Crest

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमीका यी फोनले सुपथ मूल्यमै ग्राहकको पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूप दिने बताए । रियलमी नार्जो ७०प्रो फाइभजीको बजार मूल्य रू ३३ हजार ९९९ रहेको छ भने रियलमी १२ एक्स फाइभजीको मूल्य रू २४ हजार ९९९ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS