Connect IPS
IME Life

युनिलिभर नेपालको शेयरभाउ बढेको बढ्यै, प्रतिकित्ता रु. ५७ हजार नजिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको शेयरभाउ लगातार बढिरहेको छ। आज यो कम्पनीको शेयरभाउ प्रतिकित्ता ५७ हजार रुपैयाँ नजिक पुगेको छ। जुन हालसम्मकै उच्च हो।

साताको पहिलो दिन आइतबार कारोबार खुलेको १ घन्टामै युनिलिभर नेपालको शेयभाउ ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। योसँगै प्रतिकित्ता शेयर ५६ हजार ८०५.८० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

Prabhu
Crest

मार्केट डेप्थमा हेर्दा अहिले खरिदतर्फ २० कित्तामात्रै पोष्ट भएको छ भने बिक्रीतर्फ ३२० पोष्ट गरिएको छ।

युनिलिभर नेपालको शेयरभाउ शेयर बजारमा सबैभन्दा बढी रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS