Connect IPS
IME Life

प्रधानमन्त्री ओलीले साउन ६ मा विश्वासको मत लिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

Prabhu
Crest

प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे बुधबार संसद सचिवालयलाई औपचारिक पत्र गइसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। ओलीसँग दुई तिहाइ बहुमत रहेको छ।

हाल सत्तागठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेससँग ८८ सांसद, एमालेसँग ७९ सांसद, जसपासँग ७ सांसद र लोसपासँग ४ सांसद रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS