Connect IPS
IME Life

गणपति लघुवित्तमा ५ पदका लागि रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अनुगमन अधिकृत (अधिकृत) का लागि केही, शाखा प्रबन्धकका लागि केही, बरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात आज साउन २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS