IME Life New

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार देशका ४५ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । ओली चौथोपटक प्रधानमन्त्री भनेका हुन्।

Esewa
Crest

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते नयाँ समीकरण बनेको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS