Connect IPS
IME Life

वार्षिक शुल्क बुझाउन हितग्राही खाताधनीलाई प्रभु क्यापिटलको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आफ्ना हितग्राही खाताधनीहरुलाई बुझाउन बाँकि वार्षिक १ सय रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

प्रभु क्यापिटल तथा आफुलाई पायक पर्ने प्रभु बैंक लिमिटेड तथा विभिन्न शाखा कार्यालयमा सम्पर्क राखी यस क्यापिटलको नाममा रहेको प्रभु बैंक कमलादी खाता १११००६३१८१६०००९३ मा हितग्राही खातावालाको नाम थर र हितग्राही खाता नम्बर तथा कुन आर्थिक वर्षको शुल्क हो अनिवार्य उल्लेख गरी असार ३२ गतेभित्र बुझाउन आग्रह गरेको छ ।

Prabhu
Crest

मेरो शेयर खाताको नविकरण शुल्क प्रभु पे, इसेवा, खल्ति, कनेक्ट आइपिएस तथा आइएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ । मेरो शेयर लिएका हितग्राहीधनीले सो संचालनमा आएको एक वर्षको अवधिभित्र ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ अन्यथा सेवा स्वत बन्द हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS