IME Life New

प्राधिकरणको गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्दै, यस्तो छ समय तालिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले असार २८ गते र असार ३० गते जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा गर्ने भएको छ । सम्बन्धी समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणको उक्त प्रदेशले असार २८ गते शुक्रबार दिउँसो विहान ९ बजेबाट १०ः३० बजेसम्म र आइतबार असार ३० गते विहान ९ बजेबाट १०ः३० बजेसम्म संचालन गर्न लागेको बताएको छ । यस परीक्षामा प्रशिक्षार्थी नेपालभरिबाट सहभागि हुन सक्नेछन् ।

Esewa
Crest

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS