Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले माग गरेको विभिन्न पदका कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही, चाटर्ड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, सेमी क्वालिफाइड सिएका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र गोल्ड टेष्टरका लागि २ जना कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यालय र आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले आज असार २६ गते आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS