GBIME
IME Life

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो १० पदका लागि कर्मचारी, आवेदन दिन २ दिन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, चिफ रिस्क अफिसरका लागि एक जना, विजनेश हेडका लागि १ जना, क्लुस्टर हेडका लागि केही, चाटर्ड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, सेमी क्वालिफाइड सिएका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र गोल्ड टेष्टरका लागि २ जना कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यालय र आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले असार २६ गते आवेदन दिन सक्नेछन् । उक्त पदहरुमा आवेदन दिन दुई दिन बाँकी रहेको छ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS