IME Life New

विभिन्न स्थानमा वर्षाको बितन्डा, बाढीपहिरोमा परी २० को मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातारको वर्षा देशभरको जनजीवन प्रभावित बनेको छ। ठाउँ–ठाउँमा बाढी र पहिरोले बितन्डा मच्चाइरहेको छ।

नेपाल विपद जोखिम व्यवस्थापन समितिको तथ्यांकअनुसार पछिल्लो एक सातामा बाढीपहिरोमा परी विभिन्न स्थानमा २० जनाले ज्यान गुमाएका छन्। समितिका अनुसार यो एक साताको अवधिमा देशका विभिन्न स्थानमा पहिरोमा परी १२ जना र बाढीले बगाएर ८ जनाको मृत्यु भएको हो।

Esewa
Crest

देशका विभिन्न ११२ स्थानमा पहिरो गएको छ। बाढीबाट भएका क्षतिको घटना ३२ वटा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS