GBIME
IME Life

सानिमा रिलायन्स लाइफले माग्यो १४ शाखाका लागि ब्रान्च म्यानेजर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि धेरै संख्यामा शाखा प्रमुख माग गरेको छ । कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटचोक, विराटनगर १विराटनगर २, इटहरी, खाँदबारी र ओखलढुंगा, बागमतीका लागि बत्तिसपुतली, महाराजगञ्ज,कंलकी, पाटन, कालिमाटी र फर्पिङ र गण्डकी प्रदेशको लेखनाथ शाखाका लागि गरी कूल १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो ।

ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS