IME Life New

मैलुङ खोला जलविद्युतको साढे २९ लाख कित्ता शेयरको लइकन खुल्दै, कहिलेबाट कारोबार गर्न मिल्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साढे २९ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कुल २९ लाख ५९ हजार ८७० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २६ गते सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयर २५ लाख ७७ हजार कित्ता, स्थानीयको शेयर ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीको शेयर १४ हजार ७२६ कित्ता शेयरको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७८ साउन २६ गते बाँडफाँट गरिएको थियो। सोही बाँडफाँटको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्ष लकइनमा राख्नुपर्ने धितोपत्र बोर्डको नियम रहेको छ।

धितोपत्र बोर्डको नियमबमोजिम नै कम्पनीको लइकनमा रहेका शेयरको कारोबार आउँदो साउन २६ बाट खुल्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS