GBIME
IME Life

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। हिमालयन ऊर्जा विकास कम्पनी र नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको हो।

हिमालयन ऊर्जाको शतप्रतिशत हकप्रद शेयरको लागि मूल्य समायोजन भएको छ। बुधबारको अन्तिम शेयर मूल्य २६९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भई प्रतिकित्ता मूल्य १८४.५० रुपैयाँ कायम भएको छ।

SKYWELL
Crest

यसैगरी, लगानी कोषको १४ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको छ । समायोजपश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS