IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। हिमालयन ऊर्जा विकास कम्पनी र नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको हो।

हिमालयन ऊर्जाको शतप्रतिशत हकप्रद शेयरको लागि मूल्य समायोजन भएको छ। बुधबारको अन्तिम शेयर मूल्य २६९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भई प्रतिकित्ता मूल्य १८४.५० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

यसैगरी, लगानी कोषको १४ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको छ । समायोजपश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८७३.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार १३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS