काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिवमा सुजन पाण्डे नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार १६ गते बसेको बैठकले आगामी साउन १ गतेदेखि लागु हुनेगरी पाण्डेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।