IME Life New

गणपति लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अनुगमन अधिकृत (अधिकृत) का लागि केही, शाखा प्रबन्धकका लागि केही, बरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS