IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ। सरकारले फेरिने खबरले लगानीकर्तामा उत्साह देखिँदा बजारमा चमक आएको छ। आज नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ को विन्दुमा बन्द भएको छ। इन्ट्राडे कारोबारमा भने नेप्से बढेर २१५६ को विन्दुभन्दा माथि पुगेको थियो।

आज २२७ कम्पनीको शेयरभाउ बढ्दा १७ वटाको घटेको छ भने ३ वटाको स्थिर रहेको छ। यो दिन ३१५ कम्पनीका १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता शेयर ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँमा किनबेच भएका छन्। आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

Esewa
Crest

आज नेप्सेमा रहेका सबै १३ वटा उपसमूहमा हरियाली छाएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ३३ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ११ करोड १० लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १० करोड ६९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ५२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १० करोड ९ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः ९ करोड ४६ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ७ करोड १९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड ६० लाख रुपैयाँ
  • सगरमाथा प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरः ६ करोड ४४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ६ करोड ३३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS