IME Life New

सरकार परिवर्तन हुने खबरले शेयर बजारमा उछाल, सकारात्मक सर्किटसँगै २० मिनेट कारोबार बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको परिवर्तनको खबरले आज शेयर बजारमा कारोबार खुलेको १ मिनेटमै सकारात्मक सर्किट लागेको छ। योसँगै बजार २० मिनेटका लागि बन्द गरिएको छ।

नेप्से परिसूचक ४.०१ प्रतिशत अर्थात ८२.४८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २१३५.८७ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

नेकपा एमाले नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार बन्ने खबरसँगै उछाल आएको बजारमा २१६ कम्पनीको शेयरभाउ बढेको छ। सर्वाधिक शेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको शेयरभाउमा पोजिटिभ सर्किट लागेको छ।

अब बजार ११ः२१ बजे खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS