IME Life New

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ बढेको छ। ६० कम्पनीको शेयरभाउ घट्दा ११ वटाको स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ३२३ कम्पनीका ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १९ करोड १३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८५ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड ७६ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ८ करोड ४१ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ७ करोड ४४ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ६ करोड ८६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ७६ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ५ करोड ४९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ५ करोड ४० लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ४ करोड ३७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS