Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा झरेको हो।

बजार घट्दा १९० कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ४९ वटाको मात्रै बढेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

शेयर बजारमा आज ३ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १२ करोड ८८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ११ करोड ९८ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १० करोड ३९ लाख रुपैयाँ
  • मुक्तिनाथ कृषि कम्पनीः ९ करोड ४० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ९४ लाख रुपैयाँ
  • माथिल्लो मैलुङ खोला जलविद्युतः ८ करोड ३४ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ७ करोड १५ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः ६ करोड ७१ लाख रुपैयाँ
  • नेपाल वेयरहाजिङः ६ करोड २७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ६ करोड १९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS