IME Life
GBIME

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा झरेको हो।

बजार घट्दा १९० कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ४९ वटाको मात्रै बढेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

शेयर बजारमा आज ३ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १२ करोड ८८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ११ करोड ९८ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १० करोड ३९ लाख रुपैयाँ
  • मुक्तिनाथ कृषि कम्पनीः ९ करोड ४० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ९४ लाख रुपैयाँ
  • माथिल्लो मैलुङ खोला जलविद्युतः ८ करोड ३४ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ७ करोड १५ लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः ६ करोड ७१ लाख रुपैयाँ
  • नेपाल वेयरहाजिङः ६ करोड २७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ६ करोड १९ लाख रुपैयाँ

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS